१४ असार २०८३, आइतबार

निगमले बढाएन पेट्रोलियम पदार्थको मूल्य

कात्तिक १७, २०७९
निगमले बढाएन पेट्रोलियम पदार्थको  मूल्य

भारतबाट बढेर आएको भएपनि नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। 

निगमले भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टितेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको जनाएको छ ।

यस्तै हवाई इन्धनमा प्रतिलिटर ४.७७ रुपैयाँ बढेर आउँदा एलपि ग्यासमा भने केही  घटेर आएको जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्