०८ साउन २०८३, शुक्रबार

ओली आफ्नो चुनावी क्षेत्रमा केन्द्रित

कात्तिक २३, २०७९
ओली आफ्नो चुनावी क्षेत्रमा केन्द्रित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापास्थित आफ्नो चुनावी क्षेत्रमा केन्द्रित भएका छन् । मंगलबार गृहजिल्ला पुगेका उनी बुधबार  झापा ५ का विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । 
 अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्