१४ असार २०८३, आइतबार

रश्मिका भन्छिन् : ट्रोल गर्नेहरूका लागि म पञ्चिङ ब्याग जस्तै बनें

कात्तिक २३, २०७९
रश्मिका भन्छिन् : ट्रोल गर्नेहरूका लागि म पञ्चिङ ब्याग जस्तै बनें

भारतीय अभिनेत्री रश्मिका मन्डना प्राय : ट्रोलर्सको निशानामा परिरहन्छिन् । 

उनले पछिल्लो समय आफू ट्रोलर्सको शिकार बनिरहेको गुनासो गर्दै आएकी छन् ।

उनले आफू ट्रोलर्सका लागि  पञ्चिङ ब्याग जस्तै भएको गुनासो गरेकी छन् । 

उनले यसलाई मन निकै दुख्ने गरेको समेत बताएकी छन् । 

रश्मिका भन्छिन्, जबदेखि मैले मेरो करियर शुरू गरें, म ट्रोलर्सका लागि एक पंचिंग ब्याग जस्तै भएको छु।'

salt training

कमेन्ट गर्नुहोस्