१५ असार २०८३, सोमबार

बिपाशा बसुले दिइन् छोरीलाई जन्म

कात्तिक २६, २०७९
बिपाशा बसुले दिइन् छोरीलाई जन्म

बलिउड अभिनेत्री बिपाशा बसु र करण सिंह ग्रोवरले आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी छन् ।

बसुले शनिवार छोरीलाई जन्म दिएकी हुन् ।

बिपाशा र करणले २०१६ मा विवाह गरेका थिए । 

विवाहको ६ वर्षपछि दम्पतीले सन्तानलाई स्वागत गरेका छन् ।

केही महिनाअघि बिपाशा बसुले एक अन्तर्वार्तामा आफू र करणले छोरी चाहेको बताएकी थिइन् । 

छोरीलाई जन्म दिएपछि उनको इच्छा पूरा भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्