०४ असार २०८३, बिहीबार

अनुसन्धानको इन्सपेक्टर हुने चाहना छ ? यस्तो छ अवसर

कात्तिक २०, २०७४
अनुसन्धानको इन्सपेक्टर हुने चाहना छ ? यस्तो छ अवसर
२६ साउन, काठमाडौं– देशको प्रमुख गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत (इन्सपेक्टर) र सहायक पदमा गरी ५५ जना कर्मचारी माग गरिएको छ ।

विभागले सूचना प्रकासित गरी अनुसन्धान अधिकृतमा खुल्ला तर्फ १२ जना र समावेशीतर्फ १२ गरी २२ जना तथा अनुसन्धान सहायकमा खुल्लामा १८ र समावेसीमा १५ गरी ३३ जना कर्मचारी मागेको हो ।

अनुसन्धान अधिकृत पदका लागि स्नातक तह उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने छ । यस्तै अनुसन्धान सहायकका लागि प्रविणता प्रमाणपत्र तह (कक्षा १२) उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनेपर्ने विभागले जनाएको छ ।

परिक्षाको दरखास्त फारमा तथा पाठ्यक्रम गृह मनत्रालयको वेवसाइटमा पाइने छ । दरखास्त दिन चाहनेले पहिलो पटक सुचाना प्रकाशित भएको ३० दिन भित्रमा दरखास्त दिन सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्