१५ असार २०८३, सोमबार

ललितपुर–२ मा एमालेको अग्रता

ललितपुर–२ मा एमालेको अग्रता

ललितपुरको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका प्रेमबहादुर महर्जनले १ हजार ३१७ मत पाएर अग्रता लिएका छन् ।

दोस्रो स्थानमा रहेका लौरो अभियान (हाम्रो नेपाली पार्टी)का उम्मेदवार सुदिन शाक्यले ८७९ मत ल्याएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ७७७ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्