११ असार २०८३, बिहीबार

यसअघि एमालेले जितेको मुस्ताङमा कांग्रेसको अग्रता, यस्तो छ अपडेट

यसअघि एमालेले जितेको मुस्ताङमा कांग्रेसको अग्रता, यस्तो छ अपडेट

२०७४ सालमा नेकपा एमालेले चुनाव जितेको मुस्ताङमा यसपटक नेपाली कांग्रेसले शुरूआती अग्रता लिएको छ । 

सोमवार बिहानसम्म जारी मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले १ हजार ६८ मत प्राप्त गर्दा एमालेका प्रेमप्रसाद तुलाचनले ८ सय ७ मत पाएका छन् । 

गौचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । तुलाचन भने नेकपा एमालेका निवर्तमान सांसद हुन् । 

मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्