०४ असार २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

काठमाडौं-१ मा प्रकाशमान सिंहको अग्रता, रवीन्द्र मिश्रले पछ्याउँदै

काठमाडौं-१ मा प्रकाशमान सिंहको अग्रता, रवीन्द्र मिश्रले पछ्याउँदै

काठमाडौं क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । 

निवर्तमान सांसदसमेत रहेका सिंहले ३२६ मन प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्र २८९ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार किरण पौडेलले २८६ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रबाट २०७४ सालमा १० हजार ९३६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा सिंह निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्