०९ असार २०८३, मंगलबार
मतगणना

काठमाडौं–८ मा घण्टीकाे अग्रता, बहालवाला मन्त्री चौथो‌ स्थानमा

काठमाडौं–८ मा घण्टीकाे अग्रता, बहालवाला मन्त्री चौथो‌ स्थानमा

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम गरेका छन् ।

श्रेष्ठले ६०७ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत ल्याएर पछ्याइरहेका छन् । 

नेकपा एमालेका शिवसुन्दरराज बैद्यले ३०५ मत ल्याएका छन । बहालवाला मन्त्रीसमेत रहेका जीवनराम श्रेष्ठ भने चौथो स्थानमा पुगेका छन् । 

उनी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ मत ल्याएका छन । 

salt training

कमेन्ट गर्नुहोस्