१० असार २०८३, बुधबार

ललितपुर–२ मा एमालेले अग्रता कायम राख्दा गठबन्धनका उम्मेदवार पाँचौ नम्बरमा

ललितपुर–२ मा एमालेले अग्रता कायम राख्दा गठबन्धनका उम्मेदवार पाँचौ नम्बरमा

ललितपुर–२ मा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले अग्रता कायम गरेका छन् । 

उनले ५ हजार ७७८ मत ल्याउँदा गठबन्धनको साझा उम्मेदवार कृष्णलाल महर्जन २ हजार ८२८ मत ल्याएर पाँचौ स्थानमा छन् । 

ललितपुर–२ मा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६००, राप्रपाका रधुवरराज थापाले ३ हजार ४३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३ हजार २६२ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्