०९ असार २०८३, मंगलबार

झापा-३ मा राजेन्द्र लिङ्देनको अग्रता, पछ्याउँदै सिटौला

झापा-३ मा राजेन्द्र लिङ्देनको अग्रता, पछ्याउँदै सिटौला

झापा क्षेत्र- ३ मा एक हजार २०० मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।

जारी मतगणनामा लिङ्देनले ५९५ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ४८५ मतसहित पछ्याइरहेका छन् । 

जिल्ला समन्वय समितिको कार्यालयमा गणना जारी छ । यहाँ ८९ हजार ६३७ मत खसेको थियो । यो क्षेत्रबाट २०७४ सालमा लिङ्देन विजय भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्