२७ जेठ २०८३, बुधबार

काठमाडौं-४ अपडेट : अग्रता बढाउँदै गगन

काठमाडौं-४ अपडेट : अग्रता बढाउँदै गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा सदस्यका लागि भएको मतगणनामा अग्रता कायमै राखेका छन् । 

काठमाडौं क्षेत्र नम्बर-४ को जारी मतगणना अनुसार चार हजार २१६ मत गणना हुँदा गगनले दुई हजार २५ र एमालेका राजन भट्टराईले एक हजार ५८३ मत पाएका छन् । 

दुईबीचको मतान्तर ४४२ छ । २०७० र २०७४ सालको चुनावमा गगन यसै क्षेत्रबाट विजयी भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्