२६ जेठ २०८३, मंगलबार

धनुषा-१ को मतगणना : जसपाको अग्रता, मातृका तेस्रो स्थानमा

धनुषा-१ को मतगणना : जसपाको अग्रता, मातृका तेस्रो स्थानमा

धनुषा-१ को प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टीका दीपक कार्कीले अग्रता लिएका छन्। 

उनले ११८ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोजमल्ल ठकुरीले १०९ मत ल्याएका छन् । उनी ९ मतले पछाडि छन्। 

त्यसैगरी, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका यादव ८७ मत ल्याएर तेस्रो स्थानमा छन्। 

जनमत पार्टीका किशोरी साहले १७ मत ल्याएका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्