०९ साउन २०८३, शनिबार

इलाम–२ को प्रारम्भिक गणना : घनश्याम अघि लागे, सुवास नेम्वाङ पछ्याउँदै

इलाम–२ को प्रारम्भिक गणना : घनश्याम अघि लागे, सुवास नेम्वाङ पछ्याउँदै

इलाम–२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा निकै पछि परेका छन् ।

अहिलेसम्म ६६८ मत गणना हुँदा कांग्रेसका घनश्याम खड्काले ३४२ मत पाएका छन् ।

नेम्वाङको पक्षमा २७६ मत मात्रै आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ४ मत पाउँदा जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले ३ मत मात्रै पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्