२७ जेठ २०८३, बुधबार

झापा– २ मा एमालेलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार स्वागत नेपालको अग्रता

झापा– २ मा एमालेलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार स्वागत नेपालको अग्रता

नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै झापा– २ मा स्वतन्त्र उम्मेदवार भद्रकुमार (स्वागत) नेपालले अग्रता लिएका छन् । 

क्रस खुकुरी चिह्न लिएका नेपालले अग्रता लिइरहेका हुन् ।

सोमवार अपराह्नसम्मको मतगणनामा ३ हजार १ सय ७५ मतसहित नेपाल अगाडि छन् । 

एमालेका देवराज घिमिरेले ३ हजार १  सय ४६ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार तेस्रो स्थानमा छन् ।  

salt training

कमेन्ट गर्नुहोस्