२५ जेठ २०८३, सोमबार
मतगणना

भक्तपुर–२ मा महेश बस्नेतले लिए अग्रता

भक्तपुर–२ मा महेश बस्नेतले लिए अग्रता

भक्तपुर–२ मा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले अग्रता लिएका छन् । 

सोमबार साँझ ७ बजेसम्मको मतगणनाअनुसार, बस्नेतले ६ हजार ८२४ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ६ हजार ४८४ मत पाएका छन् । 

कांग्रेस उम्मेदवार थापाले शुरूआतदेखि नै अग्रता कायम गर्दै आएका थिए ।

उक्त निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा बस्नेत निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्