१९ असार २०८३, शुक्रबार
आम निर्वाचन

मुस्ताङपछि मनाङमा पनि कांग्रेसको जीत, टेकबहादुर गुरुङ विजयी

मुस्ताङपछि मनाङमा पनि कांग्रेसको जीत, टेकबहादुर गुरुङ विजयी

हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । गुरुङ २ हजार ५ सय ७५ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
उनको निकटम प्रतिद्वन्द्वी एमालेका पोल्देन छोपाङ गुरुङ्गले  २२४७ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले मात्र ५ मत पाए । 
यसअघि मुस्ताङमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्