१० साउन २०८३, आइतबार

गुल्मी–२ मा झाँक्रीभन्दा विष्ट २ हजार ४०० मतले अगाडि

गुल्मी–२ मा झाँक्रीभन्दा विष्ट २ हजार ४०० मतले अगाडि

गुल्मीको २ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार विष्टले ६ हजार ४४४ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले ४ हजार ९४ मत ल्याएकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्