
रुपन्देहीको ५ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले अग्रता लिएका छन् ।
१३ हजार मत गणना गर्दा घिमिरेले ५ हजार ७० र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले ४ हजार ७५२ मत पाएका छन् ।
यो क्षेत्रमा शाहले लगातार ३ पटक जितेका थिए ।