२९ जेठ २०८३, शुक्रबार

झापा-३ मा लिङ्देनले मतान्तर बढाउँदै

झापा-३ मा लिङ्देनले मतान्तर बढाउँदै

झापा क्षेत्र नम्बर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तर बढाउँदै लगेका छन् । 

जारी मतगणनामा लिङ्देनले चार हजार ९१९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले तीन हजार ५२९ मतसहित पछ्याइरहेका छन् । 

जिल्ला समन्वय समितिको कार्यालयमा गणना जारी छ । यहाँ ८९ हजार ६३७ मत खसेको थियो । यो क्षेत्रबाट २०७४ सालमा लिङ्देन विजय भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्