११ असार २०८३, बिहीबार

रौतहट-३ मा प्रभु साह एक हजार १०१ मतले अगाडि

रौतहट-३ मा प्रभु साह एक हजार १०१ मतले अगाडि

रौतहट-३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह एक हजार १०१ मतको अन्तरले अगाडि छन् । 

उनले चार हजार १६७ मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले तीन हजार ६६ मतका साथ पछ्याइरहेका छन् । त्यसै गरी नेकपा माओवादी केन्द्रका धिरज पटेलले एक हजार ५७७ मत ल्याएका छन् । 

प्रभु साह स्वतन्त्र उम्मेदवार भए पनि सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारको रूपमा सत्ता गठबन्धनले समर्थन गरेको थियो । जयसवाललाई प्रतिपक्षी गठबन्धनले सहयोग गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्