११ असार २०८३, बिहीबार

राप्रपापछि बाबुरामको नयाँ शक्ति विभाजनको संघारमा

कात्तिक २०, २०७४
राप्रपापछि बाबुरामको नयाँ शक्ति विभाजनको संघारमा
काठमाडौं, २७ साउन—डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल विभाजनको संघारमा पुगेको खबर आजको राजधानी दैनिकले खबर छापेको छ ।baburam
वरिष्ठ नेता देवेन्द्र पोडैलसहित १५ जना मुख्य नेताले बिहिबार पत्रकार सम्मेलन गरेर संयोजक भट्टराईलाई नेता मान्न तयार रहेपनि सीमित घेराको नेता बनाउन नसकिने जनाउँदै सार्वजनिक रुपमा असन्तुष्टि जनाएपछि नयाँ शक्ति फुट नजिक पुगेको हो । केहि दिन अघिमात्रै कमल थापा नेतृत्वको राप्रपा फुटेको थियो

salt training

कमेन्ट गर्नुहोस्