२४ जेठ २०८३, आइतबार

विष्णु पौडेलको अग्रता बढ्यो, घण्टीसँग १ हजार ६३ मतको मतान्तर

विष्णु पौडेलको अग्रता बढ्यो, घण्टीसँग १ हजार ६३ मतको मतान्तर
फाइल फोटो

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अग्रता बढाउँदै लगेका छन् ।

हालसम्मको मतगणनामा एमाले उम्मेदवार विष्णु पौडेलले १६ हजार ६८३ मत पाएका छन् भने घण्टी चुनाव चिह्नका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १५ हजार ६२० मत पाएका छन् ।

दुवै उम्मेदवारको मतान्तर १ हजार ६३ रहेको छ । शुरूआती मतगणनामा घण्टी अगाडि देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्