०८ साउन २०८३, शुक्रबार

काभ्रे १ मा रोचक प्रतिस्पर्धा, एमालेका रेशम लामाले लिए ३१ मतको अग्रता

काभ्रे १ मा रोचक प्रतिस्पर्धा, एमालेका रेशम लामाले लिए ३१ मतको अग्रता

काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा देखिएको छ । एमाले र माओवादी केन्द्रका उम्मेदवारले पालैपालो एकअर्कालाई उछिन्दै गर्दा मतगणनको अन्त्यतिर आइपुग्दा एमालेका रेशम लामाले अग्रता लिएका छन् । माओवादी केन्द्रका सूर्यमान दोङले भन्दा लामाले ३१ मत बढी पाएर अग्रता बनाएका हुन् । 

सुर्यमानले २२७३३ मत पाउँदा एमालेका  रेशम लामाले २२७०२ मत पाएका छन् । हालसम्म काभ्रे १ मा ५९ हजार ७४५ मत गणना सकिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्