२३ जेठ २०८३, शनिबार

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

मंसिर १०, २०७९
गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

प्रदेशसभा ९१० मा नेकपा एमालेका उम्मेदवार चिन्तामणि पाण्डेले ८६४ को अग्रतासहित १५ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २३६ मत प्राप्त गरेका निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । 

साथै प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की ६०५ मतको अग्रतासहित १८ हजार ५९६ मत प्राप्त गरी विजयी भएका छन् । उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका फर्सराम  पाण्डेले १७ हजार ९९१ मत प्राप्त गरेका निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्