१८ असार २०८३, बिहीबार

नेपाल आइडलबाट एक जना आउट, को को परे ६ जनामा

कात्तिक २०, २०७४
नेपाल आइडलबाट एक जना आउट, को को परे ६ जनामा
काठमाडौं, २७ साउन-चर्चित रियालिटी शो नेपाल आइडल बाट प्रमिला राई बाहिरिएकी छन् ।

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल गायन प्रतिस्पर्धा नेपाल आइडलको गाला राउण्ड अन्तर्गतकी प्रतिस्पर्धी प्रमिला राई अन्तिम ६ मा पर्न सकिनन्।

यस हप्ता कम भोट पाएर बटम लाइनमा परेका मध्ये सुजाता पाण्डे, प्रमिला राई र प्रताप दास मध्ये प्रमिला आउट भएकी छिन् ।

देश तथा विदेशमा रहेका दर्शकको भोटका आधारमा ६ प्रतिस्पर्धिले नेपाल आइडलको यात्रा जारी राख्ने छन् । बुद्ध लामा, निशान भट्टराई, सुरज थापा, सुजाता पाण्डे, प्रताप दास र सागर अालेले अाइडलको अागामी यात्रा तय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्