२६ जेठ २०८३, मंगलबार

बलिउड अभिनेत्री दिशा पाटनीले जिममा देखाइन् खतरनाक स्टन्ट (भिडियो)

मंसिर ११, २०७९
बलिउड अभिनेत्री दिशा पाटनीले जिममा देखाइन् खतरनाक स्टन्ट (भिडियो)

आफ्ना प्रशंसकहरूका लागि तस्वीर र भिडियोहरू राखिरहने बलिउड अभिनेत्री दिशा पाटनीले हालै फिटनेस सम्बन्धी भिडियो सार्वजनिक गरेकी छन् ।

भिडियोमा उनले जिममा किक बक्सिङ गरिरहेको देखिन्छ । 

आफूलाई फिट यान्ड फाइन राख्नका लागि दिशा घन्टौंसम्म जिममा पसिना बगाउँछिन् । उनी फिटनेस रुटिनमा धेरै ध्यान दिन्छिन् । 

उनको किक बक्सिङ देखेर प्रशंसकहरूले तारिफ गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्