०१ असार २०८३, सोमबार

झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे

मंसिर ११, २०७९
झापामा हात्तीपाइले रोगको सेम्पल सर्भे

झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । झापाको भद्रपुरमा आज कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले ‘हात्तीपाइले रोग निवारणसम्बन्धी रि–प्रि टेष्ट सर्भे’ सम्बन्धी अभिमूखीकरण कार्यक्रमको आयोजना गरी सर्वेक्षणबारे जानकारी दिएको हो ।

तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिए । झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्