०५ साउन २०८३, मंगलबार

चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको मृत्यु

मंसिर १४, २०७९
चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको मृत्यु

चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको बुधवार मृत्यु भएको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ । 

उनलाई रक्त क्यान्सर भएको थियो र शरीरका अनेकौं अंगले काम गर्न छोडेपछि शांघाईमा उनको मृत्यु भएको बताइएको छ । 

सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपतिका रूपमा उनले शासन चलाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्