×

NMB BANK
NIC ASIA

मरिसकेको मान्छे फेरि बाँच्ने आशामा गरिँदैछ क्रायोनिक्स, करोडौं खर्च गर्न पनि तयार

मंसिर १४, २०७९

NTC
Premier Steels

अहिले संसारभर ६०० जना जतिको लाशलाई फ्रीज गरेर राखिएको छ । 

Muktinath Bank

तीमध्ये ३०० भन्दा बढी लाश अमेरिका र रुसमा छन् । यी मानिसहरू पूरै मर्नुअघि उनीहरूको मस्तिष्क र शरीरलाई ल्याबमा राखिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानूनी रूपमा यी मानिस मरिसकेको भए पनि क्रायोनिक्समा विश्वास गर्ने वैज्ञानिकहरूले यिनीहरू बेहोश मात्र भएको बताउने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

अहिले कैयौं मानिसले आफू मरेपछि लाशलाई नष्ट नगरी क्रायोनिक्स प्रविधिमार्फत सुरक्षित राख्न परिवारसँग अनुरोध गरेका छन् । त्यसरी लाश ल्याबमा राख्नका लागि करोडौं रुपैयाँ तिर्न पनि उनीहरू तयार छन् । 

Vianet communication

विभिन्न देशमा निजी कम्पनीहरूले लाश सुरक्षित राख्ने ल्याब बनाएका छन् । 

अमेरिकी वैज्ञानिक डा रिचर्ड गिब्सनका अनुसार, भविष्यमा मेडिकल साइन्सले मरिसकेको मानिसलाई फेरि जिउँदो बनाउन सक्ला भनी आश गरेर शवलाई फ्रीजमा राखिएको हो ।’ उनी अमेरिकाको टेक्ससस्थित इन्स्टिच्युट अफ बायोएथिक्स यान्ड हेल्थ ह्युमानिटिजका प्राध्यापक हुन् । 

हलिउड फिल्म डिमोलिसन म्यान र रोबोकपमा यही प्रविधिमार्फत मरिसकेका मानिसलाई जिउँदो बनाएको देखाइएको छ ।

गिब्सन भन्छन्, ‘यस प्रविधिले मानिसलाई पुनः जिउँदो बनाउने विषयमा वैज्ञानिकहरू दुई खेमामा बाँडिएका छन् । आगामी ५० देखि १०० वर्ष पुनर्जीवनको प्रविधि सम्भव हुन सक्ने केही मान्छन् भने अन्य चाहिँ यसमा शंका व्यक्त गर्छन् ।’

उनले थपे, ‘मलाई सोध्नुहुन्छ भने आगामी समयमा यो सम्भव छ भन्छु । अहिले तपाईंलाई यो काल्पनिक लागे पनि मेडिकल साइन्सले यसलाई सम्भव तुल्याउन सक्छ ।’

तर यसमा थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x