०४ साउन २०८३, सोमबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

मंसिर १५, २०७९
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै बिक्रीदर १३० रुपैयाँ ५८ पैसा रहेको छ।  
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ।  

यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८९ पैसा हुँदा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४५ रुपैयाँ ७४ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः


 

salt training

कमेन्ट गर्नुहोस्