१२ साउन २०८३, मंगलबार

कमजोर बन्यो विवेकशील साझा

मंसिर १८, २०७९
कमजोर बन्यो विवेकशील साझा

अघिल्लो आम निर्वाचनमा एउटा तरंग ल्याउन सफल भएको विवेकशील साझा पार्टी यो निर्वाचनसम्म आइपुग्दा कमजोर देखिएको छ।  वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुने लक्ष्यका साथ विवेकशील साझा मैदानमा आएपनि राजनैतिक र वैचारिक अलमलका कारण पाँच वर्षको अवधिमा पार्टी तहस नहस भएको हो । 

आम निर्वाचनमा प्रदेश तथा प्रतिनिधिसभामा एक सिट पनि जित्न नसकेको सो पार्टीले समानुपातिकतर्फ समेत जम्मा ४ हजार ४९ मत पाएको छ । 
सो पार्टीको नेतृत्वमा हाल समीक्षा बाँस्कोटा रहेकी छन् । 
 

कमेन्ट गर्नुहोस्