२९ असार २०८३, सोमबार

स्वास्थ्य बीमा गर्दा ५०% छुट

मंसिर २०, २०७९
स्वास्थ्य बीमा गर्दा ५०% छुट

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ । 

यसका लागि तिर्नुपर्ने ३ हजार ५०० रुपैयाँमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको छ ।

यसका लागि चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले ६८ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ ।

बीमा कार्यक्रमबाट पालिकामा रहेका ३ हजार ९२२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्