१० असार २०८३, बुधबार

पोथी अरिंगालले मरेको भालेलाई पुरेको रोमाञ्चक भिडियो सार्वजनिक

मंसिर २१, २०७९
पोथी अरिंगालले मरेको भालेलाई पुरेको रोमाञ्चक भिडियो सार्वजनिक

पोथी अरिंगालले भालेको अन्त्येष्टि गरेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।  

पोथीले चिहान खनेको अनि मरेको भालेलाई चिहानसम्म पुर्‍याएको भिडियोमा देखिन्छ । मरेको भालेलाई आफ्नो पेटमा च्यापेर उड्दै पोथीले चिहानमा ल्याएकी थिई । 

त्यसपछि उसले भालेलाई सम्मानपूर्वक चिहानमा गाडेर अन्त्येष्टि गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्