२८ जेठ २०८३, बिहीबार

अञ्जु पन्तले गाइन् ‘तुझसे नाराज नहीं जिन्दगी’

कात्तिक २०, २०७४
अञ्जु पन्तले गाइन् ‘तुझसे नाराज नहीं जिन्दगी’

काठमाडौं, २९ साउन – गायिका अञ्जु पन्तले हिन्दी गीत ‘तुझसे नाराज’ को कभर गीत गाएकी छिन् । उनले गाएको यो गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ ।

पछिल्लो समय उनका गीत त्यति चर्चामा नआएपनि नबिर्सें तिमीलाई, तिम्ले पराई ठानेपनि लगायतका गीत सर्वाधिक चर्चित छन् ।

हिन्दी गीत ‘तुझ्से नाराज नहीं जिन्दगी’ लाई भारतीय गायिका लता मंगेस्करले स्वर दिएकी हुन् । यो गीतलाई गुलजारले लेखेका थिए । कभर गीतको भिडियोलाई राहुल देव वुर्मानले निर्देशन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्