२९ असार २०८३, सोमबार

गुजरातको मुख्यमन्त्रीमा पटेल

मंसिर २६, २०७९
गुजरातको मुख्यमन्त्रीमा पटेल

गुजरातको मुख्यमन्त्री बन्दै भूपेन्द्र पटेलले  शपथ लिएका छन् । गुजरात बीजेपीका नयाँ विधायकहरूले हिजो भूपेन्द्र पटेललाई नेता चयन गरेका थिए। उनी दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।

गुजरातको राजधानी गान्धीनगरमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।
गुजरात विधानसभामा भाजपाले लगातार सातौँ पटक सरकार बनाएको छ। विधानसभा चुनावमा बीजेपीले १८२ सिट मध्ये १५६ सिट प्राप्त गरेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्