
विश्वकपको फाइनलमा पुगेको आफ्नो देशको म्याच हेर्नको लागि आइतवार राति भेला भएका अर्जेन्टिनाका समर्थकहरू ।
आकाशबाट खिचिएको तस्वीरमा ब्यूनस आयर्सको ओबेलिस्कमा भेला भएका अर्जेन्टिनाका समर्थकहरू ।
टाइब्रेकरमा फ्रान्सलाई ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले सन् २०२२ को विश्वकप जितेको थियो ।
तस्वीरः एएफपी/रासस