०३ साउन २०८३, आइतबार

‘फूलबारी’ चलचित्रको टिजर सार्वजनिक

‘फूलबारी’ चलचित्रको टिजर सार्वजनिक

नेपाली चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ ।

२ मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के यो चलचित्रमा मुख्य भूमिकामा छन् ।

रामबाबु गुरुङको निर्देशनमा सामाजिक कथामा ‘फूलबारी’ निर्माण गरिएको हो । उपेन्द्र सुब्बाको लेखन, मनिष ढकालको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा मणिराम पोखरेल छन् ।

चलचित्र फागुनको ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्