११ असार २०८३, बिहीबार

गजल

कात्तिक २०, २०७४
गजल


डकैटी देख्दा सम्पति कमाउनै डराए
भूकम्प आयो घरबार जमाउनै डराए 

अपराधी प्रशासनको लिलाम चलेछ बजारमा
न्यायका निम्ति कानुन समाउनै डराए

खुशीमा नजर लगाइदिन्छन् रे पापी दुनियाँ
रोपेसी आफ्नैले भाला रमाउनै डराए

-स्मृति रानाभाट
पोखरा


salt training

कमेन्ट गर्नुहोस्