११ असार २०८३, बिहीबार

५५४ घन्टापछि प्रा.डा. गोविन्द केसीको अनशन स्थगित

कात्तिक २०, २०७४
५५४ घन्टापछि प्रा.डा. गोविन्द केसीको अनशन स्थगित

govinda_1काठमाडौँ, ३२ साउन- चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीले २३औँ दिन अर्थात् पाँच सय ५४ घन्टापछि अनशन स्थगित गरेका छन् । बाढीपहिरोले देशमा आइपरेको विपत् र त्यसले उत्पन्न हुने प्रकोप न्यूनीकरण गर्न समग्र राज्यको ध्यान केन्द्रित हुनुपर्ने भन्दै केसीले अनशन स्थगित गरेका हुन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्