
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४३ पैसा तथा बिक्रीदर १४१ रुपैयाँ ७ पैसा रहेको छ।
यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५३ पैसा हुँदा बिक्रीदर १६० रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा हुँदा बिक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ।
विनिमयदर विस्तृतमाः
