०५ साउन २०८३, मंगलबार
सरकार गठन

रवि लामिछानेले भने– गृहमन्त्रालयमा मेरो दाबी हो

रवि लामिछानेले भने– गृहमन्त्रालयमा मेरो दाबी हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् ।

बानेश्वरमा भएको सत्ता गठबन्धनको बैठकबाट बाहिरिने क्रममा रविले गृहमन्त्रालयमा आफ्नो दाबी रहेको बताएका हुन् ।

उनले आफ्नो कुरा राखेको भन्दै क-कसलाई मन्त्री बनाउने भन्ने निर्णय प्रधानमन्त्रीले गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्