२४ जेठ २०८३, आइतबार

कांग्रेसले पुस २२ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक, चुनावी समीक्षा हुने

कांग्रेसले पुस २२ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक, चुनावी समीक्षा हुने

नेपाली कांग्रेसले पुस २२ गते शुक्रवार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चुनावी समीक्षाका लागि बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई अनुरोध गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्