०६ असार २०८३, शनिबार

अब जेल नबसी सर्वोच्च जान पाइने

कात्तिक २०, २०७४
अब जेल नबसी सर्वोच्च जान पाइने
काठमाडौं, १ भदौ— उच्च अदालतबाट तीन वर्षभन्दा कम जेल सजाय तोकिएको कसुरदाताले धरौटी राखेर सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने भएको खबर आजको राजधानी दैनिकले खबर छापेको छ ।supreme-court
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले तीन वर्षभन्दा कम कैद सजाय पाएका कसुरदाताले थुनामै बसेर मुद्दा दोहोर्याउन मागसहित निवेदन दिने व्यवस्थालाई खारेज गरिदिएपछि धरौटी राखेर कसुरदाताले अदालतमा निवेदन दिन पाउने भएका हुन् ।

कमेन्ट गर्नुहोस्