०८ असार २०८३, सोमबार

कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा लेखक मनोनित

कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा लेखक मनोनित

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनित गरेका छन् । 

देउवाले संसदीय दलको विधानको धारा १३ उपधारा १ अनुसार प्रतिनिधिसभा सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनित गरेका हुन् ।

लेखक प्रतिनिधिसभामा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए । उनी देउवानिकट नेता हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्