११ असार २०८३, बिहीबार

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । 

विभागले ६ करोड १७ लाख ९२ हजार ५७९ बराबरको बिगो र ६ करोड १७ लाख ९२ हजार ५७९ सजायको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्