१५ असार २०८३, सोमबार

संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेश प्रदेशको निर्णय

संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेश प्रदेशको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेश प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज (शुक्रवार) जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णयसमेत गरेको छ ।

सांसद एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनलका अनुसार नौ जना सांसद रहेको लोसपाको मधेश प्रदेशसभामा संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामा जानेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्