०५ साउन २०८३, मंगलबार

सभामुखको अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्न ७ जनाको नाम अनुमोदन

सभामुखको अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्न ७ जनाको नाम अनुमोदन

सभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्न ७ जनाको नाम तोकिएको छ । सोमबार बसेको नयाँ प्रतिनिधि सभाको पहिलो बैठकका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्ने ७ जनाको नाम सुनाएका हुन् ।

इश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला श्रीमाली ठकुरीले बैठकको अध्यक्षता गर्न पाउनेछन् । प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

salt training

कमेन्ट गर्नुहोस्