०१ साउन २०८३, शुक्रबार

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पुस २७ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुस अर्थात् पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका थिए। नेपालमा गणतन्त्रपछि एकता दिवसबारे बिदा दिने नदिने विवाद हुँदै आएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्