१५ असार २०८३, सोमबार

विमान दुर्घटनाः मृतकका आफन्तले गण्डकी अस्पताल भरिभराउ

विमान दुर्घटनाः मृतकका आफन्तले गण्डकी अस्पताल भरिभराउ

पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ। 

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीका अनुसार शवहरू अस्पताल लगिएसँगै दिवंगत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ ।

अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेका जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्